ne_gl_ne_obs-tn/content/45/05.md

626 B

जसै स्तिफनस मरिरहेका थिए

अर्थात, “स्तिफनस मर्नुभन्दा ठीक अगाडि ।”

कराए

अर्थात, “ठूलो आवाज गरेर पुकारे” वा, “धेरै चर्को स्वरमा भने ।”

तिनीहरूको विरुद्धमा यो पाप नलगाउनुहोस्

अर्थात, “तिनीहरूलाई मलाई मारेको पापको दोषी नमान्‍नुहोस् ।”