ne_gl_ne_obs-tn/content/45/03.md

1.2 KiB

पवित्र आत्मालाई सधैँ इन्कार गर्नु

अर्थात, “पवित्र आत्माको कहिल्यै आज्ञापालन नगर्नु” वा, “पवित्र आत्माको कुरा सुन्‍नलाई सधैँ इन्कार गर्नु ।”

हाम्रा पूर्खाहरू

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “इस्राएलीहरू, हाम्रा पूर्वजहरू ।”

तर तिमिहरुले उनिहरु भन्‍दा अझ नराम्रो गर्यौ । तिमिहरुले महिहलाई मार्यौ

स्‍तिफनसले यि विस्‍मयादिबोधको प्रयोग गरेर यहुदिहरुलाऐ मसिहको हत्‍या गरेको आरोप लगाए जसलाई परमेश्‍वरले उनिहरुको निम्‍ति पठाउनु भएको थियो। (हेर्नुहोसः rc://en/ta/man/translate/figs-exclamations)