ne_gl_ne_obs-tn/content/42/11.md

1.8 KiB

मेरो पिता

यो पिता परमेश्‍वरको निम्‍ति एक महत्‍वपुर्ण नाऊँ हो। (हेर्नुहोसः rc://en/ta/man/translate/guidelines-sonofgodprinciples)

बादलले उहाँलाई तिनीहरूको नजरबाट लुकायो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँ बादलमा विलाउनुभयो ।”

येशु स्‍वर्गमा परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नु भयो

बस्‍नुले एक प्रतिकात्‍मक कार्यलाई जनाउँछ जसले येशुको काम पुरा भएको संकेत गर्दछ। यसबाहेक, परमेश्‍वरको  दाहिने हातपट्टि बस्‍नुले उहाँको छेउमा सम्मानको ठाउँ लिने प्रतिनिधित्‍व गर्दछ। ( हेर्नुहोसः rc://en/ta/man/translate/translate-symaction)

दाहिने हातपट्टि

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरको दाहिने छेउमा ।”

सबैकुराहरू माथि

अर्थात, “हरेक कुरा माथि ।”

… बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।