ne_gl_ne_obs-tn/content/42/08.md

1.8 KiB

घोषणा गर्नु

अर्थात, “सुनाउनु” वा, “प्रचार गर्नु ।”

यदि उनिहरु पश्‍चताप गर्छन भने, परमेश्‍वरले उनिहरुको पाप क्षमा गर्नुहुनेछ

यो जडान शब्‍द 'यदि' काल्‍पनिक अवस्‍थाको सम्‍बन्‍धको परिचय दिदँछ।यदि मानिसहरुले पश्‍चताप गर्छन भने, परमेश्‍वरले उनिहरुको पाप क्षमा गर्नुहुनेछ। यदि तिनिहरुले पश्‍चताप गर्दैनन् भने, परमेश्‍वरले उनिहरुको पाप क्षमा गर्नुहुनेछैन। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-condition-hypothetical)

मेरा चेलाहरुले यो सन्‍देश यरूशलेमबाट सुरु गर्ने छन्

अर्थात, “मेरा चेलाहरूले यो यरूशलेमबाट गर्न सुरु गर्नेछन्” वा, “मेरा चेलाहरूले यी कुराहरू यरूशलेमबाट घोषणा गर्न सुरु गर्नेछन् ।”

 तिमीहरू सबै कुराहरूका साक्षी हौ

अर्थात, “तिमीहरूले अरू मानिसहरूलाई ती सबै कुराहरू भन्‍नेछौ जुन ।”