ne_gl_ne_obs-tn/content/42/05.md

2.0 KiB

उहाँ येशु हुनुहुन्‍थ्‍यो

यो विस्‍मयादिबोधकले चेलाहरु येशुलाई फेरि जिवित देख्‍दा कति स्‍तब्‍ध भए भन्‍ने कुरालाई जोड दिन्‍छ। (हेर्नुहोसः  rc://en/ta/man/translate/figs-exclamations)

तिनिहरुले चेलाहरुलाई भने, "येशु जिवित हुनुहुन्‍छ। हामिले उहाँलाई देख्‍यौ।"

यो प्रत्‍यक्ष उद्धरण हो। यो अप्रत्‍यक्ष उद्धरणको रुपमा पनि उल्‍लेख गर्न सकिन्‍छः " तिनिहरुले चेमाहरुलाई भने कि येशु जिवित हुनुहुन्‍छ र तिनिहरुले उहाछलाई देखेका थिए" (हेर्नुहोसः  rc://en/ta/man/translate/figs-quotations)

येशु जिवित हुनुहुन्‍छ

यो विस्‍मयादिबोधक दुई चेलाहरुले अन्‍य चेलाहरुलाई येशु  जिवित हुनहुन्‍छ भनेर जोड दिन प्रयोग गरे (हेर्नुहोस: rc://en/ta/man/translate/figs-exclamations)

 हामिले उहाँलाई देख्‍यौ

यो विस्‍मयादिबोधक दुई चेलाहरुले येशु  जिवित हुनहुन्‍छ भनेर सुनेको मात्र होइन तर उहाँलाई व्‍यक्‍तिगत रुपमा देखेको भनेर जोड दिन प्रयोग गरेका हुुन्। (हेर्नुहोस: rc://en/ta/man/translate/figs-exclamations)