ne_gl_ne_obs-tn/content/41/05.md

1.6 KiB

जब ति महिलाहरु चिहानमा आई पुगे, स्‍वर्गदूतहरुले तिनिहरुलाई भने

यो ''नडराउ' भन्‍ने शब्‍दले एक साथको खण्‍डलाई जनाउँछ। यि दुई घटनाहरु एकै समयमा भएका थिए, महिलाहरु चिहानमा आईपुगेका र स्‍वर्गदूतहरुले तिनिहरुलाई बोलेका। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-time-simultaneous)

नडराओ

यो भन्‍नाले "डराउन बन्‍द गर।"  ज्‍योति झैँ देखिने स्‍वर्गदूत, भयानक गरि चम्‍किएको थियो।

उहाँ मृतकहरूबाट बौह्रिउठ्नुभएको छ

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँ जीवनमा फर्केर आउनुभएको छ ।”

उहाँको शरीर त्‍यहाँ थिएन

यो विस्‍मयादिबोधकले उनिहरु येशुको शरीर चिहानमा नपाउँदा कति आश्‍चार्य चकित थिए भन्‍ने कुरालाई जोड दिदँछ। (हेर्नुहोसः rc://en/ta/man/translate/figs-exclamations)