ne_gl_ne_obs-tn/content/41/01.md

2.1 KiB

सिपाहिहरुले येशुलाई क्रुसमा टाँगे पछि

यो जडान शब्‍द 'पछि'ले अनुक्रमिक घटना क्रमहरुलाई जनाउँ छ। यहुदि अगुवाले पिलातससँग येशुलाई क्रुसमा टागेँ पछी कुरा गरे (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-time-sequential)

त्यो ठग, येशूले, भन्यो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “त्यो मानिस, येशूले, झूट बोल्यो र भन्यो ।” परमेश्‍वरको पुत्र हुनुभएको बारेमा बारेमा येशूले बताउनुभएको सत्यतालाई तिनीहरूले विश्‍वास गर्न इन्कार गरे ।

मृतकहरूबाट बौह्रनु

अर्थात, “जीवनमा फर्केर आउनु” वा, “फेरि जीवित हुनु ।”

यदि उनिहरुले यसो गर्छन भने, उनिहरुले भन्‍ने छन् कि उहाँ मृत्‍युबाट बौरी उठ्नु भयो

यो जडान शब्‍द 'यदि'ले अनुमानित काल्‍पनिक सम्‍बन्‍धको अवस्‍थालाई व्‍यक्‍त गर्दछ। यहुदि अगुवहरुले सोचे कि येशु जिवित भई उठ्नु भयो भनेर तब मात्र भन्‍न सक्‍नेछन् जब उनिहरुले येशुको शरिरलाई चोर्न सफल हुन्‍छन्। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-condition-hypothetical)