ne_gl_ne_obs-tn/content/40/08.md

1.2 KiB

उहाँको मृत्युद्वारा

अर्थात, “उहाँको मृत्युको माध्यमद्वारा” वा, “मर्नुभएर ।”

एउटा बाटो खोल्नुभयो

अर्थात, “यसलाई सम्भव बनाउनुभयो ।”

परमेश्‍वरकहाँ आउन

अर्थात, “परमेश्‍वरको नजिकै आउन” वा, “परमेश्‍वरको नजिकै जान” वा, “परमेश्‍वरसम्म पहुँच पुर्‍याउन” वा, “परमेश्‍वरलाई व्यक्तिगत किसिमले चिन्‍न ।” पर्दा च्यातिनुले परमेश्‍वर र मानिसहरू बीचको छेकबार हटाइएको थियो भनेर देखायो ।

परमेश्‍वरको पुत्र

यो येशुको निम्‍ति एक महत्‍वपुर्ण नाऊँ हो। (हेर्नुहोसः rc://en/ta/man/translate/guidelines-sonofgodprinciples)