ne_gl_ne_obs-tn/content/37/11.md

1.1 KiB

डाह गरे

अर्थात, “येशूको शक्ति र प्रसिद्धिको डाही थिए” वा, “त्यति धेरै यहूदीहरूले येशूमा विश्‍वास गरिरहेको कारण डाही थिए ।”

एकसाथ भेला भए

अर्थात, “सँगै भेट भए” वा, “एकसाथ जुटे ।” यो सल्लाह नगरिकनै कहिलेकाहीँ कुनै बेलामौका परेर हुने वैठक थिएन, तर एउटा विशेष उद्देश्‍यको लागि भएको वैठक थियो, जसको उद्देश्‍य थियो-येशूलाई कसरी मार्ने भनेर योजना गर्न ।

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।