ne_gl_ne_obs-tn/content/37/09.md

610 B

मलाई सुनिरहनुहुँदा

अर्थात, “मलाई ध्यान दिएर सुनिरहनुहुँदा ।” यो कुरा थप्दा सहयोगी हुन सक्छ, “जसै म तपाईंलाई प्रार्थना गर्छु” वा, “जब म तपाईंसँग कुरा गर्छु ।”

बाहिर आऊ

केही भाषाहरूले यसो भन्‍न रोज्‍न सक्छन्, “चिहानबाट बाहिर आऊ ।”