ne_gl_ne_obs-tn/content/37/06.md

855 B

मरियम

यिनी ३७:०१ मा भएको उही स्‍त्री हुन्, येशूको आमा होइन ।

येशूको पाउमा परिन्

अर्थात, आदरको चिन्ह स्वरूप “येशूको पाउ अगाडि घुँडा टेकिन्” ।

मेरो भाइ मर्ने थिएन ।

अर्थात, “तपाईंले मेरो भाइलाई मर्नबाट रोक्‍न सक्‍नुहुन्थ्यो” वा, “तपाईंले मेरो भाइको मृत्युलाई रोक्‍न सक्‍नुहुन्थ्यो” वा, “मेरो भाइ अझै जीवित हुने थियो ।”