ne_gl_ne_obs-tn/content/37/03.md

966 B

उनी राम्रो हुनेछन्

चेलाहरूले यसको यसरी अर्थ लगाए, “अब हामीलाई तिनीकहाँ जानुको कुनै औचित्य नै छैन, किनकि तिनी निको हुनेछन् ।”

म आनन्दित छु

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “म खुशी छु” वा, “यो असल हो कि ।” यसको अर्थ उहाँ लाजरस मरेकोमा खुशी हुनुहुन्थ्यो भन्‍ने होइन, बरु तर उहाँ खुशी हुनुहुन्थ्यो कि परमेश्‍वरले उहाँ कति महान् हुनुहुन्छ भनेर देखाउन गइरहनुभएको थियो ।