ne_gl_ne_obs-tn/content/36/03.md

408 B

देखा परे

यसरी भन्‍न सम्भव छ, “कता हो कताबाट देखा परे ।” तिनीहरू अचानक त्यहाँ थिए ।

यरूशलेममा

केही भाषाहरूले यसो भन्‍न रुचाउन सक्छन्, “यरूशलेमको सहरमा ।”