ne_gl_ne_obs-tn/content/36/01.md

927 B

एक दिन

यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।

याकूब

यिनी बाइबलमा याकूबको पुस्तक लेख्‍ने व्यक्ति भन्दा फरक याकूब हुन् । यसलाई प्रस्ट बनाउनको लागि, केही भाषाहरूले दुई थोरै फरक नामहरूको प्रयोग गर्न वा फरक हिज्‍जेसँग लेख्‍न आवश्‍यक हुन सक्छ ।