ne_gl_ne_obs-tn/content/33/08.md

988 B

सामान्य जानकारी

येशूले कथालाई व्याख्या गर्न जारी राख्‍नुहुन्छ ।

काँडे जमिन

तपाईंले यो शब्दलाई ३३:०४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

एउटा व्यक्ति हो

तपाईंले यो तुलनालाई ३३:०६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

कुनै अन्‍न फलाउँदैन

अर्थात, “आत्मिक फल फलाउँदैन” वा “परमेश्‍वरको आत्माले उसमा काम गरिरहनुभएको छ भनेर देखाउने किसिमले व्यवहार गर्दैन ।”