ne_gl_ne_obs-tn/content/32/14.md

1.7 KiB

म निश्‍चित छु कि यदि मैले येशूका वस्‍त्रहरू छुन मात्र सकेँ भने, तब म पनि निको हुनेछु !

तिनले यो कुरा आफैँलाई येशूको वस्‍त्र छुनभन्दा अगाडि भनिन् । तिनले येशूको वस्‍त्रलाई किन छोइन् भनेर यसले बताउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-events)

यदि मैले येशूको वस्‍त्रहरू छुन मात्र सकेँ भने

यहूदी व्यवस्थाअनुसार, तिनले कसैलाई छुन हुँदैनथ्यो । तिनले उहाँका वस्‍त्रहरू छोइन् ताकि येशूको शक्तिले तिनलाई निको पारिदिओस् र पनि (तिनले सोचिन् कि) तिनले छोइन् भनेर उहाँले थाहा पाउनुहुने थिएन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

म निको पारिनेछु

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यसले मलाई निको पार्नेछ” वा “उहाँको शक्तिले मलाई निको पार्नेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)