ne_gl_ne_obs-tn/content/32/09.md

528 B

जे भयो

अर्थात, “कसरी येशूले भूतहरूलाई त्यस मानिसबाट सुँगुरहरूमा पठाउनुभएको थियो ।”

जसलाई भूतहरू लागेको थियो

अर्थात, “जसभित्र भूतहरू रहेका थिए” वा, “जो दुष्‍ट आत्माहरूबाट नियन्‍त्रित भएको थियो ।”