ne_gl_ne_obs-tn/content/31/08.md

748 B

साँच्‍चै तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ

यसलाई बताउने अन्य तरिकाहरू यी हुन सक्छन्, “तपाईं साँच्‍चै परमेश्‍वरको पुत्र हुनुहुन्छ” वा, “यो वास्तवमै सत्य हो कि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।