ne_gl_ne_obs-tn/content/31/05.md

368 B

यदि त्यो तपाईं हुनुहुन्छ भने

अर्थात, “यदि त्यो साँच्‍चै तपाईं हो, र भूत होइन भने ।”

आऊ !

अर्थात, “यहाँ आऊ” वा, “मकहाँ आऊ” वा, “आऊ, मतिर हिँड ।”