ne_gl_ne_obs-tn/content/31/04.md

757 B

एउटा भूत

अर्थात, “एउटा प्रेत ।” तिनीहरूले येशूलाई कुनै प्रेत सम्झे, किनकि सामान्यतया कुनै मानिस पानीमाथि हिँड्न सक्दैन ।

नडराओ

केही भाषाहरूको लागि यहाँ यसो भन्‍नु बढि स्वभाविक हुन सक्छ, “डराउनलाई छोड ।”

यो म हुँ !

केही को लागि, यसरी अनुवाद गर्नु बढि स्वभाविक हुन सक्छ, “यो म हुँ, येशू ।”