ne_gl_ne_obs-tn/content/31/02.md

553 B

यो समयमा

अर्थात, “येशूले डाँडाछेउमा प्रार्थना गरिरहनुभएको बेलामा ।”

तिनीहरूको डुङ्‍गा खियाइरहेका थिए

डुङ्‍गामा एउटा बतास पक्रने पाल त थियो,तर त्यसले काम गरेको हुन सक्थेन जब बतास तिनीहरूको विपरीतमा थियो ।