ne_gl_ne_obs-tn/content/29/06.md

2.0 KiB

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

सङ्‍गी नोकर

यो पदावलीलाई २९:०५ मा जस्तै गरी अनुवाद गर्नुहोस् ।

उसको घुँडा टेक्यो

यो पदावलीको २९:०४ मा भएको जस्तै उस्तै अर्थ छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

र भन्यो, ‘कृपया मसँग धिरजी हुनुहोस्, र मैले तपाईंलाई तिर्नुपर्ने सम्पूर्ण ऋण तिरीदिनेछु ।’

यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “र उसलाई उससँग कृपा गरेर धिरजी हुनको लागि बिन्ती गर्‍यो, र तब उसले उसलाई तिर्नुपर्ने सम्पूर्ण ऋण तिरीदिने थियो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotesinquotes)

उसको सङ्‍गी नोकरलाई झ्यालखानामा हालिदियो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “त्यो मानिसलाई झ्यालखानामा हाल्न लगायो ।” “हालिदियो” शब्द अलङ्‍कार युक्त शब्द हो र यसको अर्थ त्यो बलपूर्वक गरिएको थियो भन्‍ने हुन्छ ।