ne_gl_ne_obs-tn/content/29/05.md

970 B
Raw Permalink Blame History

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

एउटा सङ्‍गी नोकर

यसले अर्को मानिसलाई जनाउँछ जो पनि राजाकै नोकर थियो ।

र भन्यो, ‘तैँले मलाई तिर्नुपर्ने पैसा तिर् !

यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “र उसले उसलाई तिर्नुपर्ने पैसा तिर्न भनेर बतायो !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotesinquotes)