ne_gl_ne_obs-tn/content/27/07.md

2.0 KiB

सामान्य जानकारी

येशूले कथा भन्‍नलाई जारी राख्‍नु हुन्छ ।

त्यसको धेरै समय नबित्दै, एलजना लेवी

यसले नयाँ पात्रको परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

त्यहि बाटो हुँदै आए

अर्थात, “त्यहि बाटोबाट यात्रा गरिरहेका थिए ।”

(लेवीहरू पूजाहारीहरूलाई मन्दिरमा सहायता गर्ने यहूदीहरूको एक कुल थियो ।)

यो लेवीहरू को थिए बनेर पाठकलाई बताउने पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

लेवीहरू यहूदीहरूको एक कुल थिए

अर्थात, “लेवीहरू भनेको लेवी भनिने इस्राएली कुलबाटका थिए” वा, “लेवीहरू भनेको लेवी भनिने इस्राएली जातिबाटका थिए”

उनले पनि त्यस मानिसलाई बेवास्ता गरे

यो अचम्मलाग्दो कुरा थियो किनभने लेवीहरूले मन्दिरमा सेवा गर्थे, र तिनीहरूको सङ्‍गी यहूदी मानिसलाई सहायता गर्छन् भनेर अपेक्षा गरिन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

बेवास्ता गरे

अर्थात, “सहायता गरेन ।”