ne_gl_ne_obs-tn/content/24/02.md

1.2 KiB

उजाडस्थान

तपाईंले यो शब्दलाई २४:०१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

पश्‍चात्ताप गर

यसो भन्‍नु बढि राम्रो हुन सक्छ, “तिमीहरूका पापहरूबाट पश्‍चात्ताप गर ।”

परमेश्‍वरको राज्य नजिकै छ

अर्थात, “परमेश्‍वरको राज्य देखा पर्नलाई तयार छ” वा, “परमेश्‍वरको राज्य चाँडै आउनेछ ।” यसले मानिसहरूमाथि परमेश्‍वरको शासनलाई जनाउँछ । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “परमेश्‍वरको राज सुरु हुन लागेको छ” वा, “परमेश्‍वरले चाँडै हामीमाथि राजाको रूपमा शासन गर्नुहुनेछ ।”