ne_gl_ne_obs-tn/content/21/12.md

862 B

घोच्‍नु

मानिसहरूले मसिहलाई धारीलो हतियारले घोप्‍ने थिए ।

उहाँले कुनै गल्ती नगर्नुभएको भएतापनि

संयोजक शब्द “भएतापनि”ले जुन किसिमले मसिहलाई मारियो, त्यस कुरालाई उहाँको निर्दोषपनासँग विपरीत भएको देखाउँछ । एउटा निर्दोष, पापरहित मानिस त्यस्तो निर्दयी ढङ्‍गले मारिनलाई अपेक्षा गरिँदैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)