ne_gl_ne_obs-tn/content/21/10.md

1.1 KiB

कैदीहरूलाई स्वतन्‍त्र पार्न

अर्थात, “तिनीहरूलाई स्वतन्‍त्र पार्न जो अन्यायपूर्वक झ्यालखानामा राखिएका छन् ।” यसले मानिसहरूलाई पापको बन्धनबाट स्‍वतन्‍त्र पार्ने कुरालाई जनाएको पनि हुन सक्छ ।

सुन्‍न, हेर्न, बोल्न, वा हिँड्न सक्दैनथे

यसो भन्‍नु बढि ठीक हुन सक्छ, “सुन्‍न सक्दैनथे, हेर्न सक्दैनथे, बोल्न सक्दैनथे, वा हिँड्न सक्दैनथे ।” केही भाषाहरूमा यी अवस्थाहरूको लागि खास शब्दहरू हुन्छन, जस्तै, “बहिरो” र “अन्धो ।”