ne_gl_ne_obs-tn/content/21/08.md

681 B

तर मसिह

संयोजक शब्द “तर”ले राज्य र अरू राजाहरूका प्रस्तुति र मसिहको राज्य र उहाँको राजाको रूपमा हुने प्रस्तुतिको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

सारा संसार

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “सबैतिर भएका सबैजना ।”