ne_gl_ne_obs-tn/content/21/07.md

1.2 KiB

तापनि

संयोजक शब्द “तापनि”ले इस्राएली पूजाहारीहरूको काम र मसिहले पूजाहारीको रूपमा गर्नुहुने कामको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

सिद्ध मुख्य पूजाहारी

अरू मुख्‍य पूजाहारीहरूको विपरीतमा, मसिहले कहिल्यै पाप गर्नुहुने थिएन, र उहाँले मानिसहरूका सबै पापहरूलाई सधैँका लागि हटाउनुहुने थियो ।

आफैलाई दिनुहुने थियो

अर्थात, “आफैँलाई मारिनलाई स्वीकृति दिनुहुने थियो ।”

एउटा सिद्ध बलिदान

अर्थात, “एउटा बलिदान जसमा कुनै खोट वा असिद्धता छैन ।”