ne_gl_ne_obs-tn/content/21/06.md

735 B

सिद्ध अगमवक्ता

मसिह परमेश्‍वरको आज्ञापालनमा एक सिद्ध अगमवक्ता हुनुहुने थियो, जसले परमेश्‍वरले दिनुभएको हरेक वचन मानिसहरूलाई दिनुहुने थियो । उहाँले मानिसहरूलाई परमेश्‍वरलाई चिन्‍न र बुझ्‍न सहायता गर्नुभएर परमेश्‍वरलाई मानिसहरूकहाँ सिद्ध रूपले प्रस्तुत गर्नुहुने थियो ।