ne_gl_ne_obs-tn/content/19/07.md

2.2 KiB

एउटा साँढेलाई मार त्यसको मासुलाई वेदीमा बलिदान हुनको लागि राख, तर आगो नलगाओ ।

बाल साँचो ईश्‍वर हो कि होइन भनेर जाँच गर्नलाई बालका अगमवक्ताहरूले तिनीहरूको बलिदानलाई ठ्याक्‍कै कसरी तयार गर्नुपर्ने थियो भनेर एलियाले अह्राए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-imperative)

यदि परमेश्‍वरले वेदीमा आगो पठाउनुहुन्छ भने

संयोजक शब्द “यदि”ले परिकल्पित शर्तसहितको सम्बन्धलाई सङ्‍केत गर्छ । यदि परमेश्‍वरले आगो पठाउनुहुन्छ भने, यसले प्रमाणित गर्छ कि उहाँ साँचो हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

साँचो परमेश्‍वर

यसले एकमात्र सत्य परमेश्‍वरलाई जनाउँछ ।

त्यसकारण बालका अगमवक्ताहरूले बलिदानलाई तयार पारे तर आगो लगाएनन् ।

संयोजक शब्द “त्यसकारण”ले परिणाम, जुन थियो-बालका अगमवक्ताहरूले बलिदानलाई तयार गरे तर आगो लगाएनन्, यस कुरालाई त्यसको कारणसँग जोड्छ, जुन थियो-एलियाले तिनीहरूलाई त्यस किसिमले गर्न भने । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)