ne_gl_ne_obs-tn/content/18/13.md

1.2 KiB

न्यायपूर्वक शासन गरे

यसको अर्थ तिनीहरूले परमेश्‍वरको व्यवस्था अनुसार शासन गर भन्‍ने हुन्छ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “जब तिनीहरूले शासन गरे, तिनीहरूले जे ठीक छ सोहि गरे ।”

तर यहूदाका लगभग सबै राजाहरू दुष्‍ट थिए

संयोजक शब्द “तर”ले थोरै धार्मिक राजाहरू र यहूदाका धेरै दुष्‍ट राजाहरूको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।