ne_gl_ne_obs-tn/content/18/07.md

1.6 KiB

कुलहरू

याकूबको हरेक बाह्र छोराहरूका सन्तानहरू एउटा “कुल” भएको थियो वा इस्राएल देशमा भएको धेरै ठूलो परिवारको समुदाय । इस्राएलमा भएका सबैजना बाह्र कुलहरूमध्ये एउटाको हुन्थ्यो ।

उनको विरुद्धमा विद्रोह गरे

अर्थात, “रहबामलाई तिनीहरूको राजाको रूपमा पछ्याउनलाई इन्कार गरे ।” यो वाक्यलाई यसरी सुरु गर्दा सहायता गर्न सक्छ, “त्यसैले” वा, “त्यसको कारणले” वा, “रहबामले भनेका कुराहरूको कारण ।”

उनीसँगै रहे

अर्थात, “उनीसँग बफादार भएर रहे” वा, “उनलाई राजाको रूपमा समर्थन गर्न जारी राखे ।”

यहूदाको राज्य

यो कब्जा गरेको होइन, तर नामाङ्‌कन गरेको हो । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “यहूदा राज्य ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-possession)