ne_gl_ne_obs-tn/content/18/05.md

1.2 KiB

सोलोमन मरे पछि

संयोजक शब्द “पछि”ले क्रमिक वाक्यांशको परिचय गराउँछ जसले सङ्‍केत गर्छ कि सोलोमन मरे र त्यसपछि रहबाम राजा बने । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

उनलाई तिनीहरूको राजाको रूपमा स्वीकार गर्नु

अर्थात, “उनी राजा भएकोमा तिनीहरू खुशी थिए र उनले भनेको कुरा तिनीहरूले गर्ने थिए भनेर उनलाई भन्‍न ।”

तिनीहरूको राजा

यसले सामाजिक सम्बन्धलाई जनाउँछ । तिनीहरूको राजा भनेको त्यो मानिस हो जसले तिनीहरू बसेको देशमा शासन गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-possession)