ne_gl_ne_obs-tn/content/18/02.md

8 lines
902 B
Markdown

# मन्दिरमा उपस्थित हुनुहुन्थ्यो
अर्थात, “विशेष किसिमले मन्दिरमा उपस्थित हुनुहुन्थ्यो ।” हुन त परमेश्‍वर त्यहि समयमा सबैठाउँमा उपस्थित हुनुहुन्थ्यो, उहाँले आफैँलाई मन्दिरमा मानिसहरूकहाँ विशेष तरिकाले प्राप्त गराउनुभयो ।
# उहाँका मानिसहरूकहाँ
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँका मानिसहरूको माझमा” वा, “उहाँका मानिसहरूका बीचमा ।”