ne_gl_ne_obs-tn/content/16/16.md

1.8 KiB

गिदोनले एउटा विशेष पोशाक बनाउनलाई सुन प्रयोग गरे

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “गिदोनले मानिसहरूले उनलाई दिएका सुनले बनेका चीजहरूलाई पगाले र त्यस सुनबाट एउटा विशेष पोशाक बनाए ।

तर मानिसहरूले त्यसलाई पूजा गर्न थाले

संयोजक शब्द “तर”ले परमेश्‍वरले इस्राएललाई मिद्यानीहरूबाट छुटकारा दिनुभएको कुरा र तिनीहरूले त्यस सुनको पोशाकलाई पूजा गर्ने कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

त्यसकारण परमेश्‍वरले इस्राएललाई फेरि दण्ड दिनुभयो

संयोजक शब्द “त्यसकारण”ले कारणलाई, जुन थियो-इस्राएलले पोशाकलाई मूर्तिको रूपमा पूजा गर्न थाले, त्यसको परिणामसँग जोड्छ, जुन थियो-परमेश्‍वरले तिनीहरूलाई फेरि दण्ड दिनुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)