ne_gl_ne_obs-tn/content/16/14.md

1.8 KiB
Raw Permalink Blame History

परमेश्‍वरले मिद्यानीहरूलाई खलबल्याउनुभयो

परमेश्‍वरले मिद्यानीहरूलाई अलमल्लिने तुल्याउनुभयो । तिनीहरूले इस्राएलीहरूलाई आक्रमण गर्न चाहन्थे, तर त्यसको साटोमा, तिनीहरूले एक अर्कालाई आक्रमण गरे ।

त्यसकारण तिनीहरूले एक अर्कालाई आक्रमण गर्न र मार्न थाले

संयोजक शब्द “त्यसकारण”ले कारणलाई, जुन थियो-परमेश्‍वरले मिद्यानीहरूलाई खलबल्याउनुभयो, त्यसको परिणामसँग जोड्छ-तिनीहरूले एक अर्कालाई आक्रमण गर्न र मार्न थाले । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

अरू धेरै इस्राएलीहरू

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “अरू धेरै इस्राएली मानिसहरू ।” यसले यो भन्दा अगाडि १६:१० मा घर पठाइएका सिपाहीहरूलाई जनाउँछ ।

१,२०,

यसलाई अक्षरमा पनि लैख्‍न सकिन्थ्यो, “एक लाख बीस हजार ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)