ne_gl_ne_obs-tn/content/16/02.md

1.1 KiB

तब इस्राएलका शत्रुहरूले तिनीहरूलाई पिडा दिएपछि

संयोजक शब्द “तब”ले कारण-इस्राएलका शत्रुहरूले तिनीहरूलाई पिडा दिने थिए भन्‍ने कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-इस्राएलले पश्‍चाताप गर्ने थियो र उद्धार गर्न बिन्ती गर्ने थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

तिनीहरूलाई उद्धार गर्न परमेश्‍वरलाई बिन्ती गर्नु

अर्थात, तिनीहरूलाई सहायता गर्न र तिनीहरूको शत्रुहरूबाट स्वतन्‍त्र पार्नलाई तिनीहरूले परमेश्‍वरसँग बिन्ती गरे ।