ne_gl_ne_obs-tn/content/15/11.md

1.1 KiB

परमेश्‍वरले ती सेनाहरूलाई परास्त गर्नुभए पछि

संयोजक शब्द “पछि”ले क्रमिक कार्यको परिचय गराउँछ । परमेश्‍वरले सेनाका स-साना टोलीहरूले बनेका एउटा ठूलो सेनालाई परास्त गर्नुभयो, र त्यसपछि सेनाका स-साना टोलीहरूले बनेका अर्को ठूलो सेना इस्राएलको विरुद्धमा आयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

आक्रमण गर् र तिनीहरूलाई नाश पार्‍यो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूको विरुद्धमा लड्नुभयो र तिनीहरूलाई परास्त पार्नुभयो ।”