ne_gl_ne_obs-tn/content/15/08.md

958 B

गिबोनीहरूकहाँ पुग्‍न

अर्थात, “गिबोनीहरूसम्म आउन” वा, “गिबोनीहरू बसेको ठाउँमा आइपुग्‍न ।” गिबोनीहरू कनानमा बस्थे, तर कनान यति ठूलो क्षेत्र हो कि इस्राएली सेनालाई तिनीहरूको छाउनी देखि गिबोनीहरू भएको ठाउँसम्म यात्रा गर्न पूरा रात लाग्यो ।

तिनीहरूले अमोरी सेनाहरूलाई आश्‍चर्यमा पारे

अमोरीहरूलाई थाहा थिएन कि इस्राएलीहरू तिनीहरूलाई आक्रमण गर्न आइरहेका थिए ।