ne_gl_ne_obs-tn/content/15/07.md

2.4 KiB

थाहा पाए

यो मौखिक पदावलीको अर्थ “पत्ता लगाए” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तर तिनीहरूले शान्ति सम्झौता कायम राखे

संयोजक शब्द “तर”ले गिबोनीहरूको छललाई इस्राएलीहरूले तिनीहरूको प्रतिज्ञा कायम राखेको कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

त्यसपछि केही समय पछि

यसले नयाँ घटनाको सुरुवात गर्छ । यो घटना सम्झौता बनाइसके पछि भयो तर यो त्यसको अप्रत्यक्ष रूपले भएको परिणाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

त्यसैले तिनीहरूले तिनीहरूको सेनाहरूलाई संयुक्त बनाए

संयोजक शब्द “त्यसैले”ले परिणाम-अमोरीहरूले गिबोनलाई आक्रमण गरे, यो कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो- इस्राएलसँगको गिबोनको करार । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

सहायताको लागि माग गर्दै यहोशूलाई सन्देश पठाए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूको शत्रुहरूको विरुद्धमा लड्न तिनीहरूलाई सहायता गर्नको लागि तिनीहरूलाई इस्राएलीहरूको आवश्‍यकता थियो भनेर यहोशूलाई बताउन तिनीहरूका केही मानिसहरूलाई पठाए ।”