ne_gl_ne_obs-tn/content/15/03.md

2.3 KiB

मानिसहरूले यर्दन नदी तरिसके पछि

संयोजक शब्द “पछि”ले क्रमिक कार्यको परिचय गराउँछ । इस्राएलीहरूले यर्दनको एक छेउ देखि अर्कोमा पार गरेर परमेश्‍वरको आज्ञापालन गरे । त्यो एक पटक पूरा भइसके पछि, परमेश्‍वरले तिनीहरूलाई गर्नलाई अर्को काम दिनुभयो । केही भाषाहरूमा यसरी भन्‍नु बेस हुन्छ, “मानिसहरूले यर्दन नदी पार गरे र त्यसपछि ... ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

त्यो धेरै दह्रिलो भएतापनि

संयोजक शब्द “भएतापनि”ले यथार्थपूर्ण अवस्थाको प्रतिनिधित्व गर्छ । यरीहो सहर साँच्चै धेरै बलियो थियो, त्यसैले त्यस सहरलाई आक्रमण गर्नु मूर्ख चुनाव भएको जस्तो देखिन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

छ दिनसम्म दिनमा एक पटक

त्यो भनेको, तिनीहरू हरेक दिन जम्मा छ दिनको लागि सहरको वरिपरि जान्थे ।

त्यसकारण पूजाहारीहरू र सिपाहीहरूले यसो गरे

संयोजक शब्द “त्यसकारण”ले परिणाम-पूजाहारीहरू र सिपाहीहरू ताँती लागेर हिँड्दै भन्‍ने कुरालाई कारणसँग जोड्छ जुन थियो-परमेश्‍वरको आज्ञा । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)