ne_gl_ne_obs-tn/content/13/11.md

1.9 KiB

मानिसहरू पर्खिँदा पर्खिँदा थकित भए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू अधिरजी बने किनकि उनी छिट्टै फर्केनन्” वा, “मानिसहरू उनी फर्कनलाई अझै धैरै पर्खन चाहेनन् ।”

मानिसहरू

यसले सबै इस्राएलीहरू मानिसहरूलाई जनाउँदैन, केवल मोशाको लागि कुर्न थाकेका मानिसहरूलाई मात्र जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

सुन ल्याए

यिनीहरू सुनबाट बनेका चीजहरू र गरगहनाहरू थिए, जसलाई पगालेर अरू चीजहरूको आकृतिमा बनाउन सकिन्थ्यो ।

तिनीहरूले परमेश्‍वरको विरुद्ध घोर पाप गरे

तिनीहरूले यस्तो किसिमले पाप गरे जुन परमेश्‍वरको लागि एकदमै अपमानजनक थियो । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूले नराम्रोसँगले पाप गरे” वा, “तिनीहरूले केही काम गरे जुन धेरै नराम्रो थियो” वा, “तिनीहरूले केही नराम्रो काम गरे जसले परमेश्‍वरलाई रीस उठायो ।”