ne_gl_ne_obs-tn/content/12/12.md

952 B

जब इस्राएलीहरूले देखे

संयोजक शब्द “जब”ले कारण जुन थियो-परमेश्‍वरले मिश्री सेनालाई गर्नुभएको विनाशलाई त्यसको प्रभावसँग जोड्छ जुन थियो-इस्राएलीहरूले परमेश्‍वरमा भरोसा गरे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

परमेश्‍वरमा भरोसा गरे

अरू शब्दहरूमा, मानिसहरूले परमेश्‍वर शक्तिशाली हुनुहुन्थ्यो र तिनीहरूको रक्षा गर्न सक्‍नुहुन्थ्यो भनेर अब विश्‍वास गरे ।