ne_gl_ne_obs-tn/content/12/05.md

2.4 KiB

डराउन छोड !

यो दुवै आज्ञा र विस्मय पनि हो । मोशाले कडा वचनहरूमा मानिसहरूलाई भनिरहेका थिए कि तिनीहरूको रक्षा गर्न परमेश्‍वरलाई भरोसा गर्नुको साटोमा तिनीहरू डराउनु गलत थियो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-imperative]], [[rc:///ta/man/translate/figs-exclamations]])

परमेश्‍वर आज तिीहरूको लागि लड्नुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “आज परमेश्‍वरले तिमीहरूको लागि मिश्रीहरूलाई हराउनुहुनेछ र तिमीहरूको हानी गर्नबाट तिनीहरूलाई रोक्‍नुहुनेछ ।”

तिमीहरूको लागि आज लड्नुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ

सर्वनाम “तिमीहरू”ले दुवै चोटि सारा इस्राएलीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-pronouns)

त्यसपछि परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई लाल समुद्रतर्फ जान भन् ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसपछि परमेश्‍वरले मोशालाई मानिसहरूलाई लाल समुद्रतर्फ जान बताउनु भनेर भन्‍नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

जान

केही भाषाहरूले अझै खास शब्दको प्रयोग गर्नेछन् र भन्‍नेछन्, “हिँड्न” ।