ne_gl_ne_obs-tn/content/12/00.md

697 B

प्रस्‍थान

यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः "जब इस्राएलिहरुले मिश्र छोडे तब के भयो" वा "के भयो जब परमेश्‍वरले इस्राएलिहरुलाई मिश्रबाट निकालेर ल्‍याउनु भयो?" वा "के भयो जब इस्राएलिहरुले मिश्र छोडे?"

प्रस्‍थान

प्रस्‍थान शब्‍दको अर्थ 'छोड्नु' वा बाहिर जानु हो।