ne_gl_ne_obs-tn/content/11/07.md

674 B

झ्यालखानामा भएको कैदिको पहिलो जन्मेको देखि फारोको पहिलो जन्मेको सम्म

यो सबैजनाको पहिलो जन्मेको छोरा मर्‍यो भनेर बताउने एउटा तरिका हो-सबैभन्दा कम महत्त्वपूर्ण व्यक्तिको छोरा देखि सबैभन्दा धेरै महत्त्वपूर्ण व्यक्तिको छोरासम्म, अनि बीचमा भएका सबैजना ।