ne_gl_ne_obs-tn/content/11/06.md

882 B

परमेश्‍वरमा विश्‍वास गरेनन् वा उहाँको आज्ञा मानेनन्

केही भाषाहरूमा यसरी भन्‍नु बढि स्वभाविक वा प्रस्ट हुनसक्छ, “परमेश्‍वरलाई विश्‍वास गरेनन् र त्यसैले तिनीहरूले उहाँका आज्ञाहरू मानेनन् ।”

त्यसलाई पार गर्नुभएन

उहाँ तिनीहरूको घरलाई पार गरेर जानु भएन । बरु उहाँ हरेक घरमा रोकिनुभयो र तिनीहरूको सबैभन्दा जेठो छोरालाई मार्नुभयो ।