ne_gl_ne_obs-tn/content/11/05.md

1.2 KiB

पार गरेर जानुभयो

यसको अर्थ हो कि परमेश्‍वर ती घरहरूबाट भएर जानुभयो र कसैलाई मार्नलाई त्यहाँ रोकिनुभएन । यो पदावली नै यहूदी पर्व, “निस्तार चाड”को नाम बन्यो ।

तिनीहरू बचाइए

परमेश्‍वरले तिनीहरूको पहिलो जन्मेको छोरालाई मार्नुभएन ।

थुमाको रगतको कारणले

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “किनभने तिनीहरूका ढोकामा थुमाको रगत थियो ।” परमेश्‍वरले देख्‍नुभयो कि तिनीहरूले उहाँको आज्ञा बमोजिम तिनीहरूको थुमा मारेका थिए, त्यसैले उहाँले तिनीहरूको छोरालाई मार्नुभएन ।