ne_gl_ne_obs-tn/content/11/02.md

1.1 KiB

परमेश्‍वरले जुटाउनुभयो

इस्राएलीहरूका छोराहरूलाई मृत्युबाट बचाउने बाटो जुटाउनसक्‍ने परमेश्‍वर मात्रै हुनुहुन्छ ।

उहाँमा विश्‍वास गर्ने जो कसैको पनि पहिलो जन्मेको छोरालाई बचाउन

यसलाई कर्तृ वाच्यमा बताउन सकिन्छः “तिनीहरूको लागि जसले तिनीहरूको पहिलो जन्मेको छोरालाई बचाउन उहाँमा विश्‍वास गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

एउटा सिद्ध थुमा

त्यो भनको, “एउटा कलिलो भेडा वा बाख्रा जसमा कुनै दागहरू वा खोटहरू थिएन ।”